संस्थाको उद्देश्य
“उपभोक्ताको स्वास्थ्य र सन्तुष्टी नै हाम्रो उर्जाको स्रोत हो ।” ग्राहकको शारिरिक र मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी, सामाग्री उत्पादन र वितरण गर्नु हाम्रो मूलभूत उद्देश्य रहेको छ । हाल प्राइभेट लिमिटेड यस संस्थाले सबैको समृद्ध बन्न पाउने अधिकारको रक्षा गर्दै र सामुहिक शक्तिलाई एककृत गर्दै संस्थालाई पब्लिक लिमिटेड हुदै छिटै बहुराष्ट्रिय कम्पनीको रुपमा विकसित गर्ने विराट लक्ष्य लिएको छ ।
Management Team
आयात घटाएर निर्यात बढाउँदै देशको व्यापार घाटा न्यूनिकरणको लागि प्रशस्त मात्रामा उद्योग कलकारखाना सञ्चालन गर्नुको विकल्प छैन, यो सत्यलाई आत्मसाथ गर्दै कलकल गु्रप प्रा.लि ले स्वनिर्भरताको लागि स्वदेशी पूँजी, श्रम, सीप र साधन स्वदेशमै लगानी गर्दै रोजगारीको ठूलो अवसर सृजना गर्नेछ ।
तोरीको तेल, आलसको तेल, हर्बल साबुन जस्ता प्राकृतिक सामाग्री उत्पादन र वितरण गरिसकेको यस संस्थाले निरन्तर र सदैब स्वास्थ्यबद्र्धक सामाग्री उत्पादन गर्दै उपभोक्ता सामु पु¥याउने दृढ अठोट लिएको छ